साहित्य सम्मान तथा पुस्तक विमोचन
		<description>	 बेलायत भ्रमणमा पाल्नु भएकी साहित्यकार श्रीमती इल्या भट्टर्राईको सम्मानमा नेपाली साहित्य विकास परिषद यू.कें.द्धारा एक साहित्य समारोहको आयोजना गरी साहित्य सम्मान अर्पण गरियो।
	व्यस्ट लण्डन् स्थित क्वीन्स ल्याण्ड कलेजको समारोह हलमा आयोजित उक्त समारोहमा साहित्यकार इल्या भट्टराइको मौलिक कृति “अनि….” कथा संग्रह पुस्तकको विमोचन पनि प्रमुख अतिथि का.वा. राजदूत दीपेन्द्र ...</description>
आस्थाका बन्दीको रिहाइ माग
		<description>	नेपाली समाज यूकेका अध्यक्ष कर्ण बहादुर शाहीले एक प्रेस बिज्ञप्ति जारी गरी भारत तथा चीनमा थुनामा रहेका आस्थाका बन्दीहरुलाइ तुरुन्त रिहाइको माग गनुभएको छ । अस्ती आइतबार प्रकाशित उक्त बिज्ञप्तिमा लेखिएको छ - ‘नेपाली जनता, राष्ट्रको मुक्तिको निम्ति संघर्षरत ने.क.पा. -माओवादी) का वरिष्ठ नेताहरु क किरण, क. गौरव, अन्य आधा ...</description>
नेपालीका लागि छात्रवृत्ति स्थापना
		<description>	अन्तर्राष्ट्रिय विद्यार्थीबीच बेलायतमा सर्वोत्कृष्ट ठहरिएका नेपाली युवकको नाममा उनको विश्वविद्यालयले २० नेपालीका लागि छात्रवृत्ति स्थापना गरेको छ ।
न्युक्यासलस्थित नर्थुम्बि्रया विश्वविद्यालयले स्नातकोत्तर अध्ययनरत २३ वर्षे छिरिङ लामाको नाउँमा नौवटा फरक क्याम्पसहरूमा पढ्न चाहने स्नातक नगरेका, स्नातकोत्तर वा शोधस्तरका विद्यार्थीका लागि बुधबार छात्रवृत्ति घोषणा गरेको हो । विश्वविद्यालयले विद्यार्थीकै नाउँमा छात्रवृत्ति स्थापना ...</description>
बेकह्ययामले कप्तानी त्यागे
		<description>	पोर्चुगलसँगको हारलगत्तै इङ्ल्यान्डका सुपरस्टार डेविड बेकह्ययामले अप्रत्याशित निर्ण्र्य गरे- अब उप्रान्त म कप्तानको रूपमा इङ्ल्यान्डबाट फुटबल खेल्दिनँ।’ 
	क्वार्टरफाइनलमा टाइब्रेकरले दिलाएको हारको स्तब्धतासँगै बेकह्ययामको निर्ण्र्य भावपूर्ण् थियो। उनले दक्षिणी जर्मनीको प्रशिक्ष्ण शिविरमा आफनो निर्ण्र्ाासुनाउन तयार पारेको विज्ञप्ति पढ्दा गहभरि आँसु बोकेका थिए। बेकह्ययामको भावोत्तेजक भनाइ थियो- खेलाडीको रूपमा इङ्ल्यान्डका लागि खेल्छु ...</description>
नेपाली प्रजातान्त्रिक मंच स्कटल्याण्ड गठन
 स्कटल्याण्डको अवरडीनमा सम्पन्न नेपालीहरुको एक भेलाले नेपाली प्रजातान्त्रिक मंच स्कटल्याण्ड गठन गरेको छ । उक्त भेलामा विभिन्न पेशा तथा व्यवशायमा संलग्न नेपालीहरुले उद्घव भट्टर्राईको संयोजकत्वमा 13 सदसीय कमिटी गठन गरेको छ । सो कमिटीको सह संयोजकमा डा. पदम सिंमखडा सचिबमा दिलिप उप्रेती सहसचिबमा दिपेश राज रेग्मी रहनु भएको छ ...</description>
नयाँ नेपालमा गैरआवासीय नेपाली
		<description>	दीपेन्द्र खनिया 
	बेरोजगारी र हिंसाका कारण धेरै नेपाली विदेसिएका छन् । नेपाल बाहिर झन्डै चौध लाख नेपाली छन् । द्वन्द्व बढ्दै गएपछि उनीहरू उतै बस्न बाध्य भए । कोही विद्यार्थीका नाममा विदेसिए, कोही कामदारका रूपमा । कोही चाहिँ व्यापारिक हिसाबले । शरणार्थी भएर विदेसिनेको संख्या पनि उल्लेख्य छ । केही ...</description>
राजसंस्थाबारे जनतामा जाऊ
		<description>	नेपाली जनताको शान्ति-सुरक्षा, न्याय, हकहित र अधिकार तथा लोकतन्त्र नचाहने राजाको निरंकुश शासनको विरोधमा उठेको जनान्दोलन ०६३ वैशाख ११ गतेसम्म उत्कर्षा पुगेपछि भोलिपल्ट १२ गते काठमाडांैको चक्रपथ पर्ूण्ारुपमा घेरेर राजालाई जनअधिकारको स्थापनाका लागि जनतास“ग सम्झौता गर्न बाध्य पार्नसक्ने वातावरण तयार हुनेवाला थियो । त्यस्तै, त्यो जनघेराउ नारायणहिटीतिर बढ्न पनि सक्थ्यो ...</description>
संबिधान सभाको निर्वाचन नभएसम्म हतियार नबुझाउने माओवादीको घोषणा
		<description>	सातदिन मात्रै रहनेगरी संसद पुनस्थापनाको सहमति भएको खुलाशा 
	नेकपा माओवादीले संबिधान सभाको निर्वाचन नभएसम्म आफ्ना हतियार नबुझाउने घोषणा गरेको छ । 
	माओवादीको सैन्य डिपुटी कमान्डर जनार्दन शर्मा (प्रभाकर)ले सो कुराको घोषणा गर्दै जनआन्दोलन सुरुहुनु अगाडि सातदल र माओवादीबीच ७ दिनकालागि मात्र रहने गरी संसद पुर्नस्थापित गर्ने सहमति भएको खुलासा गर्नुभयो ...</description>
वार्ता सफल बनोस्
		<description>	बहुप्रतिक्षित सरकार-माओवादी वार्ता शुरू भएपछि अब मुलुक शान्ति मार्गतर्पः उन्मुख भएको छ भन्दा अत्युक्ति हुने छैन। नेपाल सरकारले गृहमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा वार्ता टोलीलाई पर्ूण्ाता दिए लगत्तै माओवादीलाई वार्ताका लागि औपचारिक आ³वान गरेअनुरुप सरकार र माओवादीबीच शुक्रबारदेखि राजधानीमा प्रँरम्भिक वार्ता शुरू भएको हो। सरकारी वार्ता टोलीमा गृहमन्त्री सिटौला, मन्त्रीद्वय प्रदीप ...</description>
एनपिसिसीको मागः प्रवासबाट पनि मतदान
		<description>	नेपाली जनसर्म्पर्क समिति बेलायतले मिति २०६३ साल जेष्ट ४ गते तदनुसार मे १८, २००६ मा ऐतिहासिक जनआन्दोलनहरुका उपलब्धिको रुपमा प्रतिनिधि सभा घोषणा २०६३ प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला द्वारा प्रस्तुत भै र्सार्वभौम सम्पन्न संसदमा उपस्थित सवै दलहरु तथा सदस्यहरुवाट र्सवसम्मत तवरबाट स्वीकृत भएको अवसरमा ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धान्जली ब्यक्त ...</description>
आइतवार पनि मन्त्री परिषद बिस्तार हुन सकेन
		<description>	 नेपाली कांग्रेस प्रजातान्त्रिकले पाँच संख्याको माग अघि सारेपछि आइतवार पनि मन्त्री परिषद बिस्तार हुन सकेन । मुख्य मन्त्रालय सहित ५ मन्त्री संख्या दिलाउने र्सतमा एमालेलाइ सभामुख पद दिने सहमति भएको प्रजातान्त्रिक कांग्रेस श्रोतले जनाएको छ । 
	सो पार्टीको आइतवार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सो कुराको ...</description>
कांग्रेसको का“धमा गरुङो भारी
		<description>	संसद् पर्ुनर्वहालीपछि आन्दोलनकारी सबै दलले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनिदिन आग्रह गरेपछिको विकसित परिस्थितिले कांग्रेसलाई गम्भीर मोडमा उभ्याइदिएको छ । तर, एमाले लगायतका कम्युनिष्ट पार्टर्ीी नेताहरूलाई प्रधानमन्त्री बन्ने रहर नभएर कोइरालालाई प्रधानमन्त्री बन्न उनीहरूले आग्रह गरेको होइन भन्ने पनि स्पष्ट छ । न त उनीहरूले कांग्रेसका सभापतिलाई ...</description>
प्रतिनिधिसभाको घोषणा-पत्र, २०६३
		<description>	१. व्यवस्थापिकाका सम्बन्धमाः
१.१. नेपालको व्यवस्थापिकाका सम्बन्धी सम्पर्ूण्ा अधिकार प्रतिनिधिसभाद्वारा प्रयोग गरिनेछ । कानुन निर्माण गर्ने प्रक्रिया प्रतिनिधिसभाले निर्धारण गरेबमोजिम हुनेछ ।
१.२. संविधानसभाको मार्गमा अघि बढ्ने प्रक्रिया प्रतिनिधिसभाले आवश्यकताअनुसार निर्धारण गर्नेछ ।
१.३. प्रतिनिधिसभाको अधिवेशनको आहृवान र अन्त्य देहाय बमोजिम हुनेछ ।
-क) प्रधानमन्त्रीबाट अधिवेशनको आहृवान हुनेछ र प्रधानमन्त्रीको सिफारिसमा सभामुखबाट अधिवेशनको समापन ...</description>
आयोगको दायित्व र अढाइ करोड जनताको अपेक्षा
		<description>	लोकतान्त्रिक जनआन्दोलनमा आन्दोलनकारी एवम् र्सवसाधारणमाथि बर्बर दमन गर्नेमाथि छानबिन गरी कारबाहीको सिफारिसका निमित्त सरकारले अधिकारसम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको प्रकाशमा आएको छ । आन्दोलनका क्रममा व्यक्त जनभावनाअनुसार आयाृेगको गठन हुनु स्वागतयोग्य कदम हो । आयोगको दायित्व अढाइ करोड नेपालीको भावनाको कार्यान्वयन गर्नु हो । जनआन्दोलनका क्रममा जनहत्यामा उत्रिएका ...</description>
राष्ट्र संघका विशेष प्रतिनिधि ताम्रट काठमाडौमा
		<description>	नेपालको सकारत्मक वदलिदो परिस्थितिमा नेपालको भविष्य तथा नेपालीका समस्याहरुको पहिचान गर्न नर्वे तथा अमेरिकाका उच्च पदस्थ व्यक्तिहरुको भ्रमण पश्चात सयुक्त राष्ट्रसघका विशेष प्रतिनिधि स्यामूल ताम्राट नेपालको १० दिने भ्रमणको शिलशिलामा नेपाल आइपुग्दैहुनुहून्छ । सयुक्तराष्ट्र सघको समाचार वुलेटिनमा उल्लेख भए अनुसार न्युयोर्कवाट विहीवार नै नेपाल प्रस्थान गरिसक्नुभएको छ ।युएन वुलेटिनमा भनिएको ...</description>
बीबीसीबाट बिदाइ
		<description>	लोकपि्रय समाचार संस्था बीबीसीको नेपाली सेवाबाट खगेन्द्र नेपाली बाहिरिएका छन् । करिब तीन दशकदेखि नेपाली सेवा प्रमुखका रूपमा समाचार खेतीमा संलग्न नेपालीले गत सातादेखि उमेरका कारण अवकाश पाएका हुन् भने उनको जिम्मेवारी दस वर्षदेखि त्यहीं कार्यरत रवीन्द्र मिश्रले सम्हालेका छन् । 
सन् १९७९ मा आफू बीबीसी प्रवेश गर्दा साताको तीन ...</description>
गिरिजाको काम, कहिले जाला घाम
		<description>	चार वर्षलामो अवरुद्ध संसद राजाद्वारा पुनर्स्थापना गरिएपछि अब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्ने स्थितिमा पुगेका छन् । गिरिजाप्रसाद तिनै व्यक्ति हुन् जसले पदमा बस्दा विपक्षी दलहरुको आवाज कहिल्यै सुनेनन् । सत्ता सहभागी दलहरुलाई समेत बसी खान दिएनन् र शान्तिपर्ूण्ा सडक संर्घष्ामा उत्रिएकाहरुमाथि गोली ठोक्न लगाए, प्रहरी प्रशासन र ब्यूरोक्रेसीमा चर्को कांग्रेसीकरण ...</description>
जनक्रान्तिको विजय
		<description>	नेपाली जनआन्दोलनको इतिहासमा २०६३ वैशाख ११ गते एउटा ऐतिहासिक दिन बनेको छ । ००७ सालदेखि पटक-पटक जित्दै र हार्दै आएका नेपाली जनताले खोजिरहेको स्वाभिमान, सर्वोच्च नागरिक हैसियत र राजकीय अधिकार प्राप्तिको कष्टकर संर्घष्ा नया“ मोडमा विकसित भई एकस्तरमा विजय हासिल गर्न सफल भएको छ । राजाले १५ महिनाअघि सैनिक बलमा ...</description>
अप्रिल २५ मंगलवार नटिङ्गहिल गेटमा विरोध प्रदर्शन
		<description>	सोलिड्यारिटी यूकेले यही अप्रिल २५ का दिन अपरान्ह १२ः३० वजे लोकतन्त्रको स्पापना तथा निरङ्कुशतन्त्रको अन्त्यका लागि लण्डनको नटिङ्ग हिल स्थित नेपाली राजदुतासवास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । संगठनले सवै नेपाली दाजु भाइ दिदी वैनी तथा सम्पूर्ण नेपालीहरु र राजनैतिक, सामाजिक, सांस्कृतिक तथा पेशागत संघ संगठनहरुलाई कार्यक्रममा उपस्थित भई ...</description>
बेलायत नेपाल प्राज्ञिक परिषद (BNAC)  प्रजातन्त्रको पक्षमा
		<description>	बेलायत नेपाल प्राज्ञिक परिषद (Britain Nepal Academic Council)ले एक वक्तब्य प्रकाशित गरी प्रजातन्त्रको पूनर्वहालीको लागि शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रिएका जनता माथि शुरक्षाकर्मीहरुबाट भएको अत्यधिक बल प्रयोगको विरोध गरेको छ । परिषदले शुरक्षा दस्ताले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका वकील, प्राध्यापक, चिकित्साकर्मी समेत माथि भएको वर्वर दमनको विरोध गर्दै मानवअधिकार, प्रजातन्त्र ...</description>
एनआरएन यूकेको उपाध्यक्ष पदमा चन्द्र लक्सम्बा र खगेन्द्र नेपाली
		<description>	बेलायतको फानबरोमा गैर आवासिय नेपालीहरुको संगठन एन आर एनको साधारण सभाका अवसरमा उपाध्यक्ष पदको पुर्ति गर्न भएको निर्वाचनमा दुइ जनाको सिटको लागि डा. चन्द्र लक्सम्बा, खगेन्द्र नेपाली र अङ कलजङ्ग लामा गरी जम्मा तीन जना उमेदवार हुनुहुन्थ्यो । अन्य पदहरुमा निविरोध रहेको उक्त नवनिर्वाचित पदाधिकारीहरुको निर्वाचनमा उपाध्यक्ष पदको लागि डा. ...</description>
नवबर्ष २०६३ को शुभकामना
		<description>	नवबर्ष २०६३ को शुभकामना
                   सहित
बेलायत को रिडइङ मा भएको प्रदर्शनका केही तस्वीरहरु
अन्तरकृया सहित जनआन्दोलन दिवस कार्यक्रम
		<description>	लण्डन,  नेपाली जनसर्म्पर्क समिति, बेलायत (NPCC UK) र नेपाली डेमोक्रेटिक फोरम, बेलायत (NDF UK)  को संयुक्त आयोजनामा एक बृहत अर्न्तकृया सहित जनआन्दोलन दिवस कार्यक्रम सम्पन्न भएकोछ । नेपाली जनसर्म्पर्क समितिका सभापति पुरुषोत्तम पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख वक्ता प्रोफेसर र्सुय प्रसाद सुवेदीले मुलुकमा १२ वर्षो शिशु प्रजातन्त्रको ...</description>
नया  वर्ष ! नया  लोकतान्त्रिक नेपाल !!
		<description>	शान्तिपूर्ण जनआन्दोलन उत्कर्षतिर
	सात दलद्वारा आह्वान गरिएको आमहडताल आज सातौं दिन निरन्तर चलिरहेको छ । दलहरूले जनताकै माग र सुझावअनुसार आमहडताललाई निरन्तरता दिंदै आएका छन् । शाही सत्ताको क्रूर दमनको मारमा परी चार जना नेपाली जनताका छोराछोरीले उच्च सहादत प्राप्त गरिसकेका छन् भने थुप्रै व्यक्तिहरू घाइते भई अस्पतालमा जीवनमरणको दोसा“धमा छन् ...</description>
गफ
		<description>	शेरबहादुर देउवा दम्पत्ति अहिले अमेरिकामा छन् । उनीहरु अमेरिकामा घुम्दै जांदा एउटा रेष्टुरामा पसे । रेष्टुराका वेटर नेपाली रहेछ । उनले देउवा दम्पत्तिलाई नमस्ते गर्दै श्रीमती आरजुलाई भने-’चिन्यौ मलाई आरजू तिमीले -’
रेष्टुरांका साधारण वेटरले आफूलाई तिमी भनेर सम्बोधन गर्दा आरजूको कन्सिरी तातियो । आफ्नी पत्नीलाई अपरिचित मानिसले तिमी भनेको सुन्दा ...</description>